माथिल्लो त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली-१ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उनलाई उद्धार गरिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदै छ। उनलाई बाढी गएको ११औँ दिनमा उद्धार गरिएको हो।प्रधानमन्त्रीको का
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







